शरद् ऋतुमा चिया टिप्ने किसानहरु
2022-10-06 19:44:45cri
Share with:

 

शरद् ऋतु आएपछि चीनको क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको चाउ फिङ जिल्लामा चिया टिप्ने सिजन शुरू भएको छ। विभिन्न स्थानका बजारतर्फ चिया प्रदान गर्नका लागि स्थानीय किसानहरू निकै व्यस्तसँग चिया टिपिरहेका छन्।