रात्रिकालीन खुन मिङ शहरको तौ नान ताजा फूलबजार धेरै व्यस्त भएकाले चीनको राष्ट्रिय दिवसका अवसरमा धेरै भन्दा धेरै पर्यटकहरू उक्त बजारतर्फ आकर्षित भएका छन्।