वुहानवासीद्वारा अन्तरिक्षको मनोरञ्जनात्मक यात्राको अनुभव
2022-10-06 19:46:27cri
Share with:

 

सीमारहित फराकिलो स्पेस शीर्षकमा चीनको अन्तरिक्ष विषयक सांस्कृतिक र कलात्मक प्रदर्शनी राष्ट्रिय दिवसको लामो बिदामा चीनको वुहान शहरको वान स्याङ शपिङमलमा शुरू भएको छ। वुहानवासीहरूले रमाइलो साथ अन्तरिक्ष सम्बन्धी मनोरञ्जनात्मक यात्राको अनुभव गरेका छन्।