शरद् ऋतु शुरूभएपछि पैचिङ राष्ट्रिय वनस्पति पार्कमा रङगीचङगी फूलहरू फुलिरहेका छन्। त्यहाँको दृश्य निकै सुन्दर देखिन्छ!