चीनको ह नान प्रान्तको खाइ फोन शहरस्थित एउटा साँस्कृतिक चोकमा धेरै मध्यम उमेरका व्यक्ति साथै पौढ बासिन्दाहरू खेल खेल्दै गरेको फोटोले सबैको ध्यान तानेको छ।