शरद् ऋतुमा चीनको हुपै प्रान्तको वुहान शहर निकै रमणीय देखिन्छ। त्यहाँ उच्च पुलहरू र नदीबाट एउटा मनोरञ्जनात्मक तस्बिर पनि कोरिएको छ।