राष्ट्रिय दिवसको लामो बिदामा चिनियाँ उपभोग्य बजार निकै सकारात्मक र जिवन्त
2022-10-07 17:35:47CRI
Share with:

अक्टोबर १ देखि ७ तारिखसम्म चिनियाँ जनताले राष्ट्रिय दिवसका ७ दिने लामो बिदा मनाएका छन्। लगातार रूपमा महामारी नियन्त्रण र प्रतिरोध गर्ने पृष्ठभूमिमा चीनका विविध क्षेत्रमा किनमेल, खानपान र पर्यटन बजारमा परम्परागत रमाइलो सिजन पनि आएको देखिन्छ। फेशन कार्यक्रम, क्याम्पको यात्रा, छोराछोरीको अध्ययन र रमाइला बजार लगायतका विशेषतायुक्त उपभोग्य स्थलमा सकारात्मक र जिवन्त शक्ति देखा परेको देखिन्छ।