सीपीसीको २०औँ महाधिवेशनको प्रेस केन्द्र अक्टोबर १२ देखि सुचारु
2022-10-08 17:08:35cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको २० औँ महाधिवेशनको प्रेस केन्द्रले अक्टोबर १२ तारिखदेखि बाहिरी सम्पर्क गर्ने काम शुरू गर्ने भएको जनाइएको छ। प्रेस केन्द्रको पत्रकार सेवा क्षेत्र पैचिङ सिन श ची र हाङ रेस्टुराङमा स्थापित हुनेछन्।

 

प्रेस केन्द्रले यस पटकको महाधिवेशनका लागि अन्तर्वार्ता लिन स्वदेश तथा विदेशबाट आउनुहुने प्रत्रकारहरूलाई राम्रो सेवा र सक्दो सुविधा उपलब्ध गराउने छ।