स्याङग्रिला थु वाङ गाउँमा सीपीसीको २० औँ महाधिवेशनको स्वागतमा आश्चर्यजनक तस्बिर सिर्जना
2022-10-09 20:11:17cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनको स्वागतका लागि युननान प्रान्तको स्याङग्रिला थु वाङ गाउँले फराकिलो धान खेतीमा सुन्दर तस्वीर बनाएको छ। आकाशबाट हेर्दा त्यो तस्वीर एकदमै आश्चर्यजनक र सुन्दर देखिन्छ।