सिन्च्याङ्गको कलामायी कपास टिप्ने अवधिमा
2022-10-11 18:51:29CRI
Share with:

हाल सिन्च्याङ्ग युग्युर स्वायत्त प्रदेशको कलामायी शहर कपास टिप्ने अवधिमा प्रवेश गरेको छ। सन्2022 सिन्च्याङ्गको कलामायीमा कपास खेतीको क्षेत्रफल १६करोड ३१लाख ७०हजार वर्गमिटर पुगेको छ भने कूल उत्पादन मात्रा एक लाख टन पुग्ने अनुमान गरिएको छ।