विगत दश वर्षमा सिन्च्याङमा ६२ हजार २ सय किलोमिटरको सडक निर्माण
2022-10-11 10:07:06cri
Share with:

सिन्च्याङ युगुर स्वायत्त प्रदेशको यातायात विभागले जनाएअनुसार, सन् २०१२ यता सिन्च्याङमा ६२ हजार २ सय किलोमिटरको नयाँ सडक निर्माण गरिएको छ। योसँगै राजमार्गको कुल लम्बाइ २ लाख १७ हजार ३ सय किलोमिटर पुगेको छ। सिन्च्याङको सबै गाउँमा राजमार्ग पुगेको छ।