चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनको प्रेस केन्द्र औपचारिक शुरु
2022-10-12 19:09:10CRI
Share with:

 

    अक्टोबर १२ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनको प्रेस केन्द्र औपचारिक रुपमा खुला भएको छ जसबाट स्वदेशी तथा विदेशी पत्रकारका लागि सेवा प्रदान गरिन्छ।