शरद ऋतुको बिदामा चिनियाँ पर्यटक
2022-10-12 15:44:06CRI
Share with:

चीनको संस्कृति तथा पर्यटन विभागको तथ्याङ्क अनुसार, हालै सम्पन्न राष्ट्रिय दिवस बिदामा चीनभरि घुम्न गएका पर्यटकहरूको संख्या ४२ करोड २० लाख पुगेको छ। यसबाट २.८ खरब चिनियाँ युआन अर्थात् ४० अरब अमेरिकी डलर बराबरको पर्यटकीय आम्दानी भएको जनाएको छ।