चीन र नेपालद्वारा नयाँ पृष्ठ खोलिने
2022-10-13 19:14:55CRI
Share with:

 आगामी आइतबार चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरू हुनेछ। विगत दश वर्षमा चीनले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। सो अवधिमा चीनको कूल आर्थिक मात्रा ५३९ खर्ब चिनियाँ युआनदेखि ११४४ खर्ब चिनियाँ युआनसम्म बढेको छ भने प्रतिव्यक्ति जीडीपी ६३०० अमेरिकी डलरदेखि १२ हजार अमेरिकी डलरभन्दा बढीसम्म पुगेको छ, धेरै वर्षमा विश्व अर्थतन्त्रलाई गरेको योगदान दर ३० प्रतिशत नाघेको छ। साथै ८ वर्षसम्मको अथक प्रयासमा ९ करोड ८९ लाख ९० हजार गरिबले गरिबीबाट मुक्ति पाएका छन् भने ऐतिहासिक रूपमा निरपेक्ष गरिबी समस्यालाई सम्पूर्ण रूपमा उन्मूलन गरेको छ। यसबाहेक युगौँयुगदेखि चिनियाँको अन्तरिक्ष सपना विस्तारै व्यवहारमा उतारिएको छ। शनचौ अन्तरिक्ष यान स्पेसमा पुगेको छ, छाङहो अन्तरिक्ष यान चन्द्रमा पुगेको छ, पैतौ उपग्रह नेभिगेसन प्रणाली संचालनमा ल्याइएको छ, चुरूङ डिटेक्टर उपग्रह मंगलमा पुगेको छ, सि ह उपग्रह पनि प्रक्षेपण गरिएको छ……आर्थिक तथा वैज्ञानिक विकास बाहेक चीनको साथी सर्कल पनि ठूलो बनेको छ। चीनसँग दौत्य सम्बन्ध स्थापना भएका मुलुकको संख्या १८१ पुगेको छ भने ११० वटाभन्दा बढी मुलुक र क्षेत्रीय संगठनसँग पनि साझेदारी सम्बन्ध स्थापना भएको छ। यसरी नै चीनको साझेदारी सम्बन्ध जालो विश्वसम्म फैलिएको छ।

 

ती उपलब्धि भएसँगै प्रभुत्ववाद होइन तर पसी सहयोग र साझा विकास विचारको अडान हो। सन् २०१२ को नोभेम्बरमा सीपीसी १८औँ राष्ट्रिय महाधिवेशनले मानव भाग्य समुदायको प्रस्ताव अघि सारेको थियो। त्यसपछि नव नियुक्ति महासचिव सी चिनफिङले विदेशी साथीसँग भेट्दा भन्ने गर्नुहुन्थ्यो कि अन्तर्राष्ट्रिय समूह पसी भाग्य समुदाय बन्दैएको छ भने विश्वव्यापी जटिल र्थिक समस्याको सामना गर्दा कुनै पनि मुलुक अलग रहन सक्दैन।  त्यसपछि राष्ट्राध्यक्ष सी चिनफिङले उठाउनुभएको बेल्ट एन्ड रोड इनिसियटिभले पनि नेपाललगायत धेरै मुलुकको समर्थन पाएको छ। चीन र नेपालबीचको पसी सहयोग नै चीनले मानव भाग्य समुदायको विचारला व्यवहारमा उतार्ने सबभन्दा राम्रो उदाहरण बनेको छ।

 

सन् २०१५ को अप्रिल २५ तारिख नेपालमा ८.१ स्केलको भूकम्प गएको थियो। असल छिमेकी मुलुकको रूपमा रहेको चीनले तत्कालै उद्धार गरी सगरमाथा पार जीवन रेखा निर्माण गरेको थियो। भूकम्प पीडित तिब्बतीला उद्धार गर्नुका साथै ३ खेप गरी १४ करोड चिनियाँ युन बराबर उद्धार सामग्री तत्कालै नेपालमा पठाएको थियो। साथै सरकार, सेना र नागरिक समाजका क्षेत्रबाट खटाइएका दशँ वटा उद्धार टोली र चिकित्सा टोली पनि तत्कालै नेपाल पुगेका थिए। त्यसपछि चीन सरकारले ३ अर्ब चिनियाँ युन बराबरको पुनःनिर्माण सहयोग गर्ने घोषणा गरेको थियो। दु पक्षले २५ वटा पुनःनिर्माण कार्यक्रमको सम्झतामा हस्तक्षर गरेका थिए। चीनले नेपालला पेट्रोलियम प्रदान गरी तेल अभावको कठिनाइला जित्न सहयोग गरेको थियो।

 

सन् २०२०को सुरूमा चीनमा कोभिड-१९ महामारी फैलियो। नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै व्यक्त गर्नुभयो कि नेपाल चीन सरकार र चिनियाँ जनतासँग क्यवद्धता जनाउँछ, त्यसपछि नेपाल सरकारले वुहानला १ लाख वटा मास्क प्रदान गरेको थियो। पछि नेपालमा पनि महामारी फैलियो। चीनले तत्कालै नेपालला वश्यक महामारी प्रतिरोधी सामग्री प्रदान गरेको थियो साथै महामारी विरूद्ध मूल्यवान अनुभव बाँढेको थियो। राष्ट्राध्यक्ष सी चिनफिङले नेपालका राष्ट्रपति भण्डारीसँग टेलिफोन गर्दा जोड दिनुभयो कि चीनसमक्ष महामारी प्रतिरोध गर्ने सबभन्दा कठिन अवस्थामा  नेपाल सरकार र जनताले चीनला दृढ समर्थन गरेबाट चिनियाँ जनतामाथि नेपाली जनताको गहिरो मित्रता देखिएको छ र चीनले नेपालको महामारी अवस्थाबारे ध्यान दिइरहेको छ भने नेपालला महामारी नियन्त्रणमा दृढ समर्थन निरन्तर रूपमा दिनेछ। हाल उद्धार, खरिद, कोभिक्सलगायत च्यानलमार्फत चीन नेपालको सबभन्दा ठूलो कोभिड-१९ खोप प्रदान मुलुक बनेको छ।

 

चीन र नेपालबीचको पसी सहयोग कहिल्यै रोकिएको थिएन र गामी दिनमा पनि रोकिने छैन। सन् २०१९ मा चीनका राष्ट्रध्यक्ष सी चिनफिङले नेपालको भ्रमण गर्दा नेपालका राष्ट्रपति भण्डारीसँग संयुक्त रूपमा चीन-नेपाल विकास तथा समृद्धि उन्मुख युगँयुग मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्ध स्थापना गर्ने घोषणा गर्नुभएको थियो। जसले दु देशको सम्बन्धला नयाँ उचाइमा ल्याएको छ। हाल सीपीसीको २०औँ राष्ट्रिय महाधिवेशन सुरू हुँदैछ, नेपालमा संघीय तथा प्रान्तीय चुनाव पनि योजना हुँदैछ। हिमालयका दुवैपट्टि नयाँ पृष्ठ खोलिनेछ। यो पृष्ठ चीन र नेपालले सँगै लेख्नेछन् र अझ घनिष्ठ चीन-नेपाल भाग्य समुदायको रचना गर्नेछन्।