शान तोङ प्रान्तीय च्यूश्येन जिल्लाको ताजा फूलबाट ग्रामीण पुनरुत्थान
2022-10-13 15:08:13cri
Share with:

शान तोङ प्रान्तीय च्यूश्येन जिल्ला शान तोङ प्रान्तको ताजा फूलको उत्पादन आधार क्षेत्र हो। हालैका वर्षहरूमा च्यूश्येन जिल्लाले आधुनिक कृषिको संरचनाको निर्माण बढाएर ताजा फूल व्यवसायको विकास गरिरहेको छ। त्यहाँको ताजा फूलको वार्षिक उत्पादन मात्रा करीब ५० करोड चिनियाँ युआन पुगेको छ। हाल ताजा फूल व्यवसाय ग्रामीण पुनरुत्थानको विशेष व्यवसाय बनिसकेको छ।