सिगाचेको गाँउबाट तिब्बतमा भएको परिवर्तन देखाइँदै
2022-10-13 16:22:24CRI
Share with:

तिब्बतमा सागसब्जीको उत्पादनमा पानाम जिल्लालाई सबैभन्दा राम्रो मानिन्छ। तर पहिले त्यहाँका किसानहरू सागसब्जी रोप्दैन थिए साथै ३ किसिमका सामान्य सागसब्जीको मात्रै उत्पादन हुने गर्दथ्यो। हिजोआज भने नयाँ किसिमका सागसब्जीको खेती गर्ने गरेका छन्। यस क्रममा त्यहाँका किसानहरूको गरिब गाँउ धनी बनेका छन्। बितेका ३० वर्षदेखि सागसब्जी तथा फलफूल रोपेर धनी बन्ने बाटोमा हिँडेका पानामबासीहरू अझै समृद्ध हुने छन्।