तथ्याङ्कबाट चीनको खाद्यान्न सुरक्षा
2022-10-14 15:30:11cri
Share with:

अक्टुबर १६ तारिख विश्व अन्न दिवस हो। खाद्यान्नको सुरक्षा विश्व शान्ति र विकास बीच घनिष्ठ सम्बन्ध छ। दश वर्षयता, चीनले खाद्यान्नको क्षेत्रमा सकेसम्म आफैले आपूर्ति गर्ने नीति कायम राखेर गम्भीर रूपमा कृषि योग्य भूमिको संरक्षण गरिरहेको छ र अन्न उत्पादनमा उन्नति हासिल गर्दै सोही अनुरूप अन्न उत्पादन मात्रामा वृद्धि गरिरहेको छ। चीनले खाद्यान्न सुरक्षाको प्रत्याभूति गरेकोले चिनियाँ जनता लाभान्वित हुनुका साथै विश्वमा समेत अन्न सुरक्षामा योगदान दिएको छ।