वुहान याङ्त्से नदी पुलको ६५ औं वार्षिकोत्सव
2022-10-15 19:57:43CRI
Share with:

 

अक्टोबर १५ तारिख लामो याङ्त्से नदीको प्रथम पुल भन्ने उपमा पाएको वुहान याङ्त्से नदी पुलले आफ्नो ६५औँ वार्षिकोत्सव मनाएको छ। जम्मा १६७० मिटर लम्बाई रहेको यो पुल सन् १९५७ मा सञ्चालनमा आएको हो। यस पुलले चीनको दक्षिण र उत्तर भागको मुख्य यातायातलाई जोड्छ।