चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनको प्रत्यक्ष प्रसारण
2022-10-15 16:19:10CRI
Share with:

     चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन भोलि १६ तारिख विहान १० बजेतिर पैचिङ्ग जन बृहत सभावनमा आयोजना हुने छ। तत्काल चाइना मिडिया ग्रुप र सिन्व्हा समाचार ऐजेन्सीले यस सम्मेलनको प्रत्यक्ष प्रसारण गर्ने छन्। पूर्ण राष्ट्रका विभिन्न स्तरीय रेडियो र टेलिभिजनको मुख्य च्यानल, विभिन्न प्रेस वेभसाइटट,नयाँ मिडिया मञ्च र केही बाहिरी ठूला स्क्रिन, मोबाइल टिभीले एक साथमा प्रसारण गर्ने छन्।