रातो खुर्सानीबाट मिठो जीवनको सिर्जना
2022-10-15 19:56:34CRI
Share with:

     हाल शरद ऋतुको फसल अवधिमा वल्लो शान सी प्रान्तको ल्यी ल्याङ शहरको पा फआन गाउँमा खुर्सानी कारखानामा एक व्यस्त द्दश्य देखिन्छ। कर्मचारीहरुले ताजा खुर्सानीलाई स्क्रिनिङ गर्ने, सुकाउने, लोड गर्ने लगायतका काम गरिरहेका छन्। यस कारखानाले प्रतिदिन १५ हजार किलोग्राम खुर्सानी सुकाउँछ जसबाट स्थानीय धेरै किसानलाई धनी बनाइएको छ।