कार्वन उत्सर्जनको चरम र कार्वन तटस्थतालाई सक्रिय बनाउनेः सी चिन फिङ
2022-10-16 13:25:43cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन आज पैचिङमा सुरू भएको छ। सी चिन फिङले उन्नाइसौँ केन्द्रिय समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै कार्वन उत्सर्जनको चरम र कार्वन तटस्थतालाई सक्रिय बनाउने, चीनको ऊर्जा-श्रोतको अवस्थाअनुसार योजनामूलक तथा चरणवद्ध कार्बन उचाइको कार्वाही अघि बढाउने, ऊर्जा-श्रोत क्रान्ति गर्ने, कोइलाको प्रभावकारी प्रयोगलाई सबल पार्ने, नयाँ ढाँचाको ऊर्जा-श्रोत व्यवस्थाको परिकल्पना तथा निर्माणलाई द्रुत पार्ने तथा जलवायु परिवर्तनको विश्वव्यापी व्यवस्थापनमा सक्रियताका साथ भाग लिने कुरा बताउनुभएको छ।