मातृभूमिको आकाश झन् नीलो, पहाडहरू झन् हरियो र पानी झन् स्वच्छ
2022-10-16 12:00:29cri
Share with:

१६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन पैचिङमा शुरु भएको छ। 

सी चिनफिङले विगत दश वर्षमा हरियो पानी र समृद्ध पहाडको अवधारणालाई कायम राखिएको बताउनुभयो। पर्यावरणीय सभ्यता प्रणालीमा एक ऐतिहासिक तथा वैश्विक परिवर्तन रहेको बताउँदै सीले चिनियाँ मातृभूमिको आकाश झन् नीलो, पहाडहरू झन् हरियालीयुक्त र र पानी झन् स्वच्छ भएको औंल्याउनुभयो।