चीनले आविष्कारक मुलुकको पँक्तिमा प्रवेश
2022-10-16 11:59:18cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन आज पैचिङमा सुरू भएको छ।

 

सी चिन फिङले उन्नाइसौँ केन्द्रिय समितिको तर्फबाट प्रतिवेदन सुनाउँदै चीनले केही महत्वपूर्ण प्रविधिको विकास हासिल गरेर रणनैतिक नयाँ उदाउँदो उद्योग विकसित भएको तथा विशाल भएको कुरा व्यक्त गर्नुभएको छ।

 

मानववाहक अन्तरिक्ष, चन्द्रमा तथा मंगलको अन्वेषण कार्य, गहिरो समुद्र तथा भूमिगत अन्वेषण कार्य, सुपर कम्प्युटर, उपग्रहद्वारा नेभिगेशन, विशाल उडान विमानको उत्पादन तथा बायोलोजिकल l औषधि आदि क्षेत्रको ठूलो विकास भएर आविष्कारक मुलुकको पंक्तिमा प्रवेश गरेको कुरा पनि सी चिन फिङले बताउनुभएको छ।