सी चिनफिङ: चिनियाँ आधुनिकीकरण चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजवादी आधुनिकीकरण
2022-10-16 12:04:16cri
Share with:

१६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन पैचिङमा शुरु भएको छ। सी चिनफिङका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले नेतृत्व गरेको समाजवादी आधुनिकीकरण भनेको आफ्नै राष्ट्रिय सर्तहरुको चिनियाँ विशेषतायुक्त आधुनिकीरण हो।

 

उहाँले भन्नुभयो कि: ‘चिनियाँ आधुनिकीकरण जनसंख्याको एक विशाल आधुनिकीकरण हो, यो सबै व्यक्तिको सामान्य धनको आधुनिकीकरण हो, यो भौतिक सभ्यता र आध्यात्मिक सभ्यताको आधुनिकीकरण हो, मानिस र प्रकृतिको सामञ्जस्यपूर्ण आधुनिकीकरण हो, यो शान्तिमय विकासको आधुनिकीकरण हो।’