पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्र
2022-10-16 16:58:26CRI
Share with:

सन् २०२२को अक्टोबर १६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन पैचिङमा भव्य रूपमा सुरू भएको छ। सी चिनफिङले सीपीसी १९औँ केन्दिय समितिको तर्फबाट महाधिवेशन समक्ष कार्य प्रतिवेदन पेश गर्दै पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्र समाजवादी प्रजातन्त्र राजनीतिको वश्यक गुण हो भने सबभन्दा व्यापक, व्यवहारिक, प्रभावकारी प्रजातन्त्र हो भन्ने कुरा बताउनुभएको छ।

 

पश्चिमा मुलुकको मतदान प्रजातन्त्रभन्दा चीनको प्रजातन्त्र फरक छ। त्यो भनेको देशका सबै अधिकार जनताको हातमा हुनु हो। जन प्रतिनिधिसभा प्रणाली नै देशको मालिक जनता हुने एउटा वश्यक मूल प्रणाली हो। साथै जनताले फ्नो कार्यको व्यवस्थापन फैँले गर्नु चिनियाँ प्रजातन्त्रको अर्को प्रतिबिम्ब हो।

 

पश्चिमा मुलुकको चुनाव प्रणालीभन्दा फरक यो छ कि, चीनको प्रजातन्त्र पूर्ण प्रक्रियागत छ। चीनमा प्रजातन्त्र जनताको वश्यक समस्याको समाधान गर्ने र जनताको हितको संरक्षण गर्ने साधन हो। सर्वसाधारणको कुरादेखि देशको कुरासम्म गरी धारभूत तहको प्रजातन्त्र र सल्लाह प्रजातान्त्रिक उपायमार्फत समाधान गर्न सकिन्छ।