चिनियाँ संस्कृति र ज्ञान समेटिएको पूर्ण प्रक्रियाको जनताको प्रजातान्त्र
2022-10-20 09:48:00cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन पैचिङमा जारी छ। केन्द्रीय समितिका महासचिव सी चिनफिङले पेश गर्नुभएको कार्यप्रतिवेदनमा यस पटक एउटा पहिलेका प्रतिवेदनमा नभएको अवधारणाः पूर्ण प्रक्रियाको जनताको प्रजातान्त्रको उल्लेख छ। 

यस अवधारणा राष्ट्राध्यक्ष सीले सन् २०१९को नोभेम्बर २ तारिख शाङहाई छाङनिङ क्षेत्रको एउटा नागरिक केन्द्रको अवलोकन गर्दा पहिलो पटक प्रस्तुत गर्नुभएको थियो। सन् २०२१को मार्चमा उक्त अवधारणा चिनियाँ जन कांग्रेसको राष्ट्रिय समितिबाट पारित भएकोजन गणतन्त्र चीन जन कांग्रेसको राष्ट्रिय समिति संगठन कानूनमा सूचिकृत गरिएको छ। 

पूर्ण प्रक्रियाको जनताको प्रजातान्त्रको अर्थ के हो? 

सरल रूपमा अभिव्यक्त गर्ने, चिनियाँ राजनैतिक सञ्चालनको क्रममा जनताले कानून अनुसार प्रजातान्त्रिक चुनाव गर्नेप्रजातान्त्रिक परामर्श गर्ने, प्रजातान्त्रिक सञ्चालन गर्ने र प्रजातान्त्रिक निगरानी गर्ने अधिकार हो।