सिर्जनात्मक मुलुक
2022-10-21 10:56:55cri
Share with:

सिर्जना एउटा जातिको प्रगति गर्ने आत्मा हो, एउटा मुलुकला समृद्ध पार्ने जीवन्त शक्ति हो। चीन राष्ट्र एउटा गहिरो जातिय प्रतिभा पनि हो। चिनियाँ कम्युनिष्ट पार्टीको आफ्नो सयौँ वर्षको संघर्ष अनुभवको निष्कर्षबाट सिर्जनाला कायम राख्नु एउटा महत्वपूर्ण पक्ष हो। 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको उद्धाटन समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिँदै प्रविधि क्षेत्रमा पहिलो उत्पादन शक्ति, दक्ष व्यक्तिको पहिलो स्रोत, सिर्जना नै पहिलो जीवन्त शक्ति भएको विचारला कायम राख्ने तथा सिर्जनाबाट विकासलाई डोर्याइने रणनीतिला लागू गर्नुपर्ने बताउनुभएको छ। 

चिनियाँ कम्युनिष्ट पार्टीले मुलुककोलागि बनाएको विकि खाकाबाट स्पष्ट देखिएको छः उत्पादनमा बलियो मुलुक, गुणस्तरमा बलियो मुलुक, अन्तरिक्ष क्षेत्रमा बलियो मुलुक, यातायातमा बलियो मुलुक, इन्टरनेटमा बलियो मुलुक बन्दै डिजिटल चीनको निर्माण गर्दै जाने छ। यसका साथै अन्तर्राष्ट्रिय प्रविधि आदानप्रदान र सहयोगलाई विस्तृत पार्ने र एउटा खुला सिर्जनात्मक वातावरणको स्थापना गर्ने छ।