सीपीसीको १९ औं अनुशासन निरीक्षण आयोगको कार्य प्रतिवेदन सम्बन्धी निर्णय-प्रस्ताव पारित
2022-10-22 14:13:58cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनमा १९ औं केन्द्रीय अनुशासन निरीक्षण  आयोगको कार्य प्रतिवेदन सम्बन्धी निर्णय-प्रस्ताव पारित भएको छ।