सीपीसी २० औँ केन्द्रीय समितिको राजनीतिक ब्यूरो स्थायी समितिका सदस्यहरूले अक्टोबर २३ पत्रकारहरूसँग भेट गर्नुहुने
2022-10-22 14:45:52cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको राजनीतिक ब्यूरो स्थायी समितिका सदस्यहरूले अक्टोबर २३ मध्याह्न १२ बजे  चिनियाँ तथा विदेशी पत्रकारहरूसँग पत्रकार सम्मेलनमा भेट गर्नु हुनेछ।

त्यतिबेला चाइना मिडिया ग्रुप लगायतका चिनियाँ संचारमध्यमले रेडियो, टेलिभिजन, वेभसाइट, मोबाइल लगायतका नयाँ मिडियिसमेतका फल्याटफर्ममार्फत् प्रत्यक्ष प्रसारण गर्नेछन्।