शरद ऋतुमा पैचिङ
2022-10-22 16:14:58cri
Share with:

जिङ्गोका पहेंला पात, मेपलका राता पातले शरद ऋतुमा ३ हजार वर्षको इतिहास बोकेको चीनको राजधानी पैचिङलाई सिंगारेका छन्। यो पैचिङको सबैभन्दा आकर्षक समय पनि हो।