चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनको केन्द्रीय राजनीतिक व्युरोका स्थायी सदस्यहरुद्वारा पत्रकार सम्मेलनमा
2022-10-23 12:34:12cri
Share with:

    चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनको केन्द्रीय राजनीतिक ब्युरोका स्थायी सदस्यहरुले चिनियाँ तथा विदेशी पत्रकारहरुसँग भेट गर्नु भउको छ। सीपीसीको केन्द्रीय राजनीतिक ब्युरको सात सदस्यीय स्थायी समितिमा सी चिनफिङ, ली छ्याङ, चाउ ल ची, वाङ हु निङ, छाइ छी, तिङ स्ये स्याङ र ली सी हुनुहुन्छ।