सीपीसी बीसौँ महाधिवेशनको केन्द्रीय राजनीतिक व्युरोका स्थायी सदस्यहरुद्वारा पत्रकारसँग भेट
2022-10-23 12:40:11cri
Share with:

    चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय राजनीतिक व्युरोका स्थायी सदस्यहरुले अक्टोबर २३ तारिख आइतबार बिहान चिनियाँ तथा विदेशी पत्रकारसँग भेट गर्नुभएको छ।