मङथ्येन प्रयोगात्मक मोड्युल यस महिना सुरु हुने
2022-10-25 15:15:35cri
Share with:

चीनको अन्तरिक्ष स्टेशनको निर्माण योजना अनुसार मङथ्येन प्रयोगान्मक मोड्युल यसै महिना प्रक्षेपण गरिने भएको छ। चिनियाँ अन्तरिक्ष स्टेशनको निर्माण निर्धारित समय अनुसार सम्पन्न गर्ने सुनिश्चितका लागि हाल परियोजनाको प्रत्येक प्रणालीको विभिन्न परीक्षणहरु भइरहेका छन्।

 

हाल चीनको हाइनान वनछाङ अन्तरिक्ष प्रक्षेपण स्थलमा लङ मार्च ५ बी क्यारियर रकेट र लङ मार्च ७ रकेट जसमा मङथ्येन प्रयोगात्मक मोड्युल र थेनचौ ५ कार्गो अन्तरिक्ष यानको प्रक्षेपण गरिने छ सोको पनि परीक्षण भइरहेको छ।