भियत्नामको कम्युनिष्ट पार्टीका महासचिव गुएन फु ट्रोङले चीनको भ्रमण गर्नुहुने
2022-10-25 15:11:56cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका अन्तर्राष्ट्रिय सम्पर्क विभागका प्रवक्ता हु चाउ मिङले अक्टोबर २५ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा भियत्नामको कम्युनिष्ट पार्टीका महासचिव गुएन फु ट्रोङले अक्टोबर ३० देखि नोभेम्बर २ सम्म चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभएको छ।