पार्क बगैँचामा रमाइलो
2022-10-26 14:34:22CRI
Share with:

पैचिङमा रहेका पार्क बगैँचाहरूमा सर्वसाधारण, विशेषगरी पाको पुस्ताका मानिसहरूले निकै रमाइला रमाइला गतिविधि प्रस्तुत गरिरहेका हुन्छन्। उनीहरूका नाच्ने, गाउने, बजाउने गतिविधिले पर्यटकको ध्यानाकर्षण गर्छन्। यो ‘श् छा हाइ’नामक पैचिङकै सुन्दर पर्यटकीय क्षेत्रमा सर्वसाधारणले बाजा अभ्यास गरिरहेको दृष्य हो।