हालै सिन्च्याङको कानासमा भारी हिमपात भइरहेको छ। पहाड र साना सहरहरू चाँदीले ढाकिएका छन्। यस्तो दृश्य चित्र कोरिएजस्तै सुन्दर छ।