भित्री मंगोलियाको ओर्डोसद्वारा ठूलो संख्यामा प्रवासी चरालाई स्वागत
2022-10-27 10:58:14cri
Share with:

अहिले प्रवासी चराहरूको सिजन हो। पछिल्ला केही दिनहरूमा, भित्री मङ्गोलियाको ओर्डोसले ठूलो संख्यामा प्रवासी चराहरूलाई स्वागत गरेको छ।