रमणीय चीन—चीनका नयाँ भौगोलिक प्रतीकहरू
2022-10-27 17:31:15cri
Share with:

बितेका केही वर्षयता विश्वमा निकै आश्चर्यजनक श्रृङ्खलावद्ध भौगोलिक प्रतीकहरू देखापरेका छन्। ती प्रतीकहरू चिनियाँ शैलीको आधुनिकीकरणको भावी विकासका लागि भरिपूर्ण जीवन्त शक्तिको पर्याय बनेका छन्।