सत्यमोहन जोशीसँग साक्षात्कार
2022-10-27 10:22:48CRI
Share with:

यही अक्टोबर १६ तारिख आइतबार बिहान नेपालका एकजना महान सास्कृतिक नेताको निधन भयो। १०३ वर्ष बाँचेर अनगिन्ती महान काम गरेर बिदा हुनु भएका ती महान हस्तीको नाम हो सत्यमोहन जोशी। सत्य मोहन जोशीले चीन र नेपालबीचको सास्कृतिक सम्बन्धमा पनि महत्वपूर्ण योगदान दिनु भएको छ।