ती थान पार्कमा रमणीय दृश्य
2022-10-29 20:18:39cri
Share with:

शरद ऋतु आएपछि पैचिङको ती थान पार्कमा शरद् ऋतुको रमणीय दृश्य जताततै देख्नपाइन्छ। विशेषत: पातहरू पहेंलो अथवा रातो बनेपछि शरद्को “स्वाद” झन् गहिरो र मनमोहक हुन्छ।