थेन चिन विश्वविद्यालयमा शरद् ऋतुको मनमोहक दृश्य
2022-10-30 19:04:06cri
Share with:

 

थेन चिन विश्वविद्यालयको चौथो रातो पात सिजन शुरू भएको छ। विद्यार्थीहरूले फोटो वा भिडियोद्वारा रातो पातको सुन्दर दृश्यमा आफ्नो जिवन्त युवाकालको स्मरण गरिरहेका छन्।