शरदको आकर्षक दृश्य
2022-10-30 19:02:26cri
Share with:


शरद ऋतुमा पहाडहरु रङगीचङगी लुगा लगाएको जस्तै देखिन्छन्। पर्यटकहरुलाई पार्कमा घुम्दा परी-कथामा हिंडेको जस्तै लागेको छ।