वसन्तमा फूल शरदमा फलफूल
2022-10-31 11:04:10CRI
Share with:

शरद ऋतुको रङ्ग सुनौलो हुन्छ। वसन्त ऋतुमा रोपेको बिउ हाल हुर्केर स्वादिलो फलफूल बनेका छन्। 

वसन्तमा यही वनस्पतिहरूमा रङ्गीबिरङ्गी फूल फुल्थे भने शरदमा सुन्तला, हलुवावेद, अनार, नागफणीलगायत रङ्गीबिरङ्गी फलफूलहरू फलेका छन्।

 जसले शरद ऋतुलाई सुन्दर बनाएको छ।