ली ख छ्याङले शाङहाई सहयोग संगठनको २१औँ सम्मेलनको अध्यक्षता गर्नुहुने
2022-10-31 19:56:17cri
Share with:

शाङहाई सहयोग संगठनका सदस्य मुलुकका शीर्ष नेता(प्रधानमन्त्रीस्तर)परिषदको २१ औँ सम्मेलन नोभेम्बर १ तारिख भिडियोमार्फत आयोजना हुने भएको छ। चीनका प्रधानमन्त्री ली खछ्याङले सो सम्मेलनको अध्यक्षता गर्नुहुनेछ।