सुनौला हलुवावेदहरु
2022-11-01 20:06:23CRI
Share with:

 


हाल चीनको फुचियान प्रान्तको नान चङ गाउँमा जताततै सुनौलो हलुवावेद सुकाएको देखिन्छ। स्थानीयहरूका लागि यो समय सुनौला हलुवावेद सुकाउने समय हो। गाउँभरि सुनौला हलुवावेद सुकाएको दृश्य निकै सुन्दर देखिन्छ।