मङथ्येन ल्याब मोड्युलको सफल प्रक्षेपण
2022-11-01 10:46:42CRI
Share with:

सन् २०२२ अक्टोबर ३१ तारिख दिउँसो ३ बजे ३७ मिनेटजाँदा मङथ्येन ल्याब मोड्युल बोकेको छाङ चङ नम्बर पाँच बी केरियर रकेटलाई चीनको हाई नान प्रान्तीय वनछाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट निर्धारित समयमा प्रक्षेपण गरिएको छ। करिब आठ मिनेटपछि मङथ्येन ल्याब मोड्युल निर्धारित लिगमा प्रवेश गरेबाट यसको प्रक्षेपण सफल भएको छ।