चीनको यिऊमा व्यवसाय गरिरहनु भएका राजकुमार खड्कासँगको अन्तर्वार्ता
2022-11-02 15:05:27CRI
Share with:

आजको साक्षात्कार कार्यक्रममा चीनको चच्याङ प्रान्तस्थित यिऊमा व्यवसाय गरिरहनु भएका राजकुमार खड्कासँगको अन्तर्वार्ता प्रस्तुत गर्दैछौं। उहाँ विगत एक दसकदेखि यिऊमा बसेर नेपाली नेपाल चीन च्याम्बर अफ कमर्स तथा गैर आवासीय नेपाली सङ्घमार्फत विभिन्न सामाजिक कार्यक्रममा पनि सहभागी हुँदै आउनु भएको छ।