चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पाँचौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहमा सम्बोधन गर्नुहुने
2022-11-03 10:02:57CRI
Share with:

पाँचौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो(सीआइआइयी)एवम् हुङछ्याउ अन्तर्राष्ट्रिय अर्थतन्त्र मञ्चको उद्घाटन समारोह नोभेम्बर ४ तारिख शाङहाईमा आयोजना हुनेछ। सो अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत् सम्बोधन गर्नु हुनेछ। 

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता शु युथिङले ३ तारिख उक्त जानकारी दिनुभएको हो।