चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा मीठा खानेकुरा
2022-11-03 14:38:20cri
Share with:

पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ तारिखदेखि १० तारिखसम्म शाङहाईमा आयोजना हुने भएको छ। यो एक्स्पोले विभिन्न मुलुकका उद्योग-व्यवसायहरूका लागि चीनको फराकिलो बजारमा प्रवेश गर्ने मौका उपलब्ध गराएको छ। 

हरेक वर्षको यो एक्स्पोमा खाद्यपदार्थ र कृषि उपज मण्डप लोकप्रिय रहँदैआएको छ। विश्वको उत्तम गुणस्तरको कृषि उपज र विविध मीठा खानेकुराले धेरै दर्शकहरूलाई आकर्षित गरेको छ।