एशियाली हात्तीको सुरक्षा
2022-11-04 11:12:05CRI
Share with:

एशियाली हात्ती एशियाको सबैभन्दा ठूलो स्थल जनावर हो। गत शताब्दीको मध्य कालदेखि एशियाली हत्तीको संख्या आधा घटेको थियो। यसलाई छिट्टै लोपोन्मुख हुने जनावरहरूमा सूचिकृत गरिएको छ।

चीनको युननान प्रान्तीय सीश्वाङपानना अवस्थित एशियाली हात्ती हुर्काउने तथा संरक्षण केन्द्रमा हात्तीको हेरचाह गर्ने माहुतेको समूहलाई हात्तीका बुवा भनिन्छ। यो समूहका सदस्यहरूले २० वर्षदेखि हत्तीको संरक्षणमा निरन्तर प्रयास गरिरहेका छन्।